सेवाग्राहीबाट घुस लिँदा लिँदै मालपोतका सुब्बा पक्राउ
बुटवल, ४ वैशाख– मालपोत कार्यालय रुपेन्देहीका नायव सुब्बा हरि पौडेल सेवाग्राहीबाट घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् ।
सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो ।
तपाइको प्रतिक्रिया