Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

सलमान खानलाई विदेश भ्रमण गर्ने अनुमति, नेपाल आउन बाटो खुल्यो

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई सेसन्स कोर्टले विदेश जान अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रमका लागि खान आगामी जेठमा नेपाल आउने तयारी छ । यसअघि उनी आउने अन्तिम तयारी भएपछि विप्लव नेतृत्वको माओवादीले विरोध जनाएपछि स्थगित भएको थियो ।

अदालतको आदेश अनुसार अब सलमान आगामी फिल्महरुको छायांकनका लागि पनि विदेश जान सक्नेछन् ।

उनले अदालतमा निवेदन दिएर चार देश जाने अनुमति मागेका थिए । अभिनेता सलमान २५ मेबाट १० जुलाईसम्म क्यानाडा, नेपाल र अमेरिकाको यात्रा गर्ने भएका छन् ।

कृष्णसार शिकार मामिलामा सलमानलाई पाँचवर्ष कैद सजाय सुनाइएको छ । उद्यपि उनी दुई दिन जेल बसेर अहिले जमानतमा रिहा भएका छन् । अदालतले जमानत दिँदा सलमानले कयौं शर्तहरुको पालना गर्नुपर्ने बताएको थियो ।
सलमान खान अहिले आगामी फिल्म ‘रेस ३’ को छायांकनमा व्यस्त छन् । यसका साथै उनले केही दिन अघि अली अब्बास जफरका साथ फिल्म ‘भारत’ को पनि छायांकन शुरु गरेका थिए ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
[email protected]
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal