भावपूर्ण श्रद्धान्जली

जन्ममिति:२००८/०४ स्व.भोजकुमारी बस्नेत स्वर्गारोहण:२०८१/०३/१५ गते षडानन्द बहुमुखी क्याम्पस दिङ्गलाका क्याम्पस प्रमुख नगेद्र बस्नेत, इटहरी नगरपालिकाका वडासदस्य नरेन्द्र बस्नेतकी ममतामयी माता तथा हाम्री जेठान दिदी भोजकुमारी बस्नेतको असामयिक निधनभएकोआ आज १२ औं दिनको पुण्ड्य तिथिमा दिवंगत आत्माको चीरशान्तिकोंं कामना गर्दे भावपूर्णश्रद्धान्जली अर्पपण गर्दछौं । यस दुखद...

२१औं राष्टिय धान दिवसको पावन अवसरमा आम कृषक दाजु–भाई तथा दिदीबहिनीहरुमा हार्दीक शुभकामना

राज्यले धान लगायतका सम्पूर्ण खाद्यबालीमा पर निर्भरता घटाउदै आत्मर्निभरता बढाउने प्रण गरोस । यसैमा सवैको भलो हुने छ । नेपाल कृषि प्रधान देश भनिदै आएपनि धानको बीउदेखि कनिका सम्ममा परनिर्भरता छ । जो बिडम्बना पूर्ण छ ।

भीम प्रसाद गौतम “ब्यक्ति एक दृष्टि अनेक” कृतिको लोकार्पण गरीयो

भक्तपुर , असार ८ आवालब्रम्हचारी षडानन्द प्रतिष्ठान द्धारा प्रकाशि तथा प्राध्यापक चेतोनाथ गौतमद्धारा सम्पादीत कृति भीम प्रसादगौतमःब्यक्ति एक दृष्टि अनेक को एक भव्य तथा सभ्य समारेह बिच लोकार्पण गरीएको छ । डा. जगमान गरुड.को प्रमुख आतिथ्यमा भएको उक्त लोकार्पण समारोेहकार्यक्रममा बुद्धिवी र सर्वसाधारणहरुको बाक्लो उपस्थितिरहेको...

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाएका छन् । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गरेका छन् । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उहाँले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन...
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका छन् । प्रहरीले दुवै बसमा ५० भन्दा बढी यात्रु रहेको अनुमान गरेको छ । प्रहरीका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ...

प्रदेश

सुदामा बिशेष

काठमाडौँ । प्रेस {काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पार्नुभएको छ । उहाँले परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकाररसञ्चारकर्मीकोे व्यवहार र पत्रकारितामा...

अर्थतन्त्र

राष्ट्रबैंक मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको छ ः गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमानले राजधानीमा आयोजना गरेको ‘मौद्रिक नीति पूर्वछलफल कार्यक्रम’मा राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम...

शिक्षा

काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षाएसईईमा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय भएको छ । शुक्रबार बसेको शिक्षामन्त्री स्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको छ । परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार...

जिवनशैली

ड्रागन फल खेती गर्ने को सख्याबढ्दै

बेलबारी मोरङ ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल...

स्वस्थ रहन डायनामिक फिट्नेस

असार,१४ काठमाडौ। अन्तर्राष्ट्रिय स्तरको सुविधा दिने एरोविक तथा फिटनेस सेन्टर डायनामिक वर्ल्ड मल्टिप्रपोज फिटनेसले आफ्नो पाचौ वार्षिक उत्सव भव्य सभ्य सम्पन्न गरेको छ। आफ्नो...

समाचार

पहिरोले बगाएका दुई बस त्रिशूलीमा बेपत्ता, खोजी कार्य जारी

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका छन् । प्रहरीले दुवै बसमा ५० भन्दा बढी यात्रु रहेको...

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । सरकारले तत्कालका लागि त्रृद्धभत्तालिन राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको छ ।तत्काल सबै वृद्ध वृद्धालाई एकैचोटी राष्टिय परिचय पत्र दिन असफल भएका कारण...

निरन्तरको वर्षाले पुर्यायो देशका विभिन्न भागमा क्षति

काठमाडौँ ।निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् ।...