काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापनलाइ अध्यक्षको आवश्यकता परेको भन्दै बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
काठमाडौँ । फागुन २१ को निर्वाचनमा ‘लज्जास्पद’ नतिजा प्राप्त भएसँगै नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ । यो बहस कुनै औपचारिक पार्टी...