प्रधान सेनापति र भारतका राजदूतबीच भेटघाट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएका वहाँहरुलेदुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल गर्नुभएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

LEAVE A REPLY