शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

कैदीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    502
    Shares

८ साउन, धनगढी । सुदुरपश्चिम कैलालीको कारागारभित्रै एक जना कैदीबन्दीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी डिएसपी कुलदिप चन्दका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो । कैदी विष्ट क्षयरोगीबाट पिडित पनि थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x