शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

चीनमा घरले थिचेर ११ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    804
    Shares

८ साउन, काठमाडौं । चीनको उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार भन्ने स्थानमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो ।
सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् ।
त्यसका साथै प्रहरीले जिम हाउस सन्चालकलाई पक्राउ परेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x