शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

लेखा समितिको बैठक स्थगित

  • 2.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

१२ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भए ।

समितिका उपसचिव सविता शर्माको अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ । ‘१४ जना सांसद उपस्थित हुँदा बैठक बस्न सक्थ्यो । आज १३ जना मात्र उपस्थित हुँदा बैठक स्थगित हुन पुग्यो ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x