शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

राप्रपा गाउँ–गाउँमा टोल–टोलमा

  • 3K
  •  
  •  
  •  
  •  
  •  
  •  
    3K
    Shares
काठमाडौं । देशमा राजनीतिक विकल्प दिन संघर्षरत राष्ट्रिय प्रजातन्त्र पार्टी नविन राप्रपा अभियान लिएर देशका जिल्ला–जिल्ला, क्षेत्र–क्षेत्र, गाउँ–गाउँ, टोल पुगि रहेको छ । पार्टीले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अभियान सफल पार्न खटाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको सोच र विचार अनुसार यो अभियान भइरहेको छ । नविन राप्रपा अभियान छ महिना चल्ने छ । राप्रपाले यो क्रममा २ लाख सक्रिय सदस्य पु¥याउने लक्ष्य लिएको छ । तर राप्रपाका उपाध्यक्ष उद्दव पौडेल सक्रिय सदस्य यसको दोब्बर पु¥याउन आफुहरुले प्रयास गरिरहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘राप्रपाले नविन राप्रपा अभियान लिएर जनता माझ गएपछि राप्रपाका प्रवेशको लहर छ, पार्टीका नेता, कार्यकर्तामा उत्साह थपिएको छ ।
त्यसैगरी राप्रपाले नविन राप्रपा अभियानमा खटाएका ठाउँमा नजाने केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई कारवाही समेत गर्ने यस अघि ने निर्णय गरिसकेको छ ।
यो सँगै राप्रपाले हिन्दूराज्य र राजसंस्थाको वहालीका लागि सडक र सदनमा संघर्षको कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।
राप्रपाका केन्द्रीय प्रवक्ता सगुन लावतीले भन्नुभयो– ‘यस काठमाडौं । देशमा राजनीतिक विकल्प दिन संघर्षरत राष्ट्रिय प्रजातन्त्र पार्टी नविन राप्रपा अभियान लिएर देशका जिल्ला–जिल्ला, क्षेत्र–क्षेत्र, गाउँ–गाउँ, टोल पुगि रहेको
छ । पार्टीले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अभियान सफल पार्न खटाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको सोच र विचार अनुसार यो अभियान भइरहेको छ । नविन राप्रपा अभियान छ महिना चल्ने छ । राप्रपाले यो क्रममा २ लाख सक्रिय सदस्य पु¥याउने लक्ष्य लिएको छ । तर राप्रपाका उपाध्यक्ष उद्दव पौडेल सक्रिय सदस्य यसको दोब्बर पु¥याउन आफुहरुले प्रयास गरिरहेको बताउनु
हुन्छ । उहाँ भन्नुहुन्छ ‘राप्रपाले नविन राप्रपा अभियान लिएर जनता माझ गएपछि राप्रपाका प्रवेशको लहर छ, पार्टीका नेता, कार्यकर्तामा उत्साह थपिएको छ ।
त्यसैगरी राप्रपाले नविन राप्रपा अभियानमा खटाएका ठाउँमा नजाने केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई कारवाही समेत गर्ने यस अघि ने निर्णय गरिसकेको छ ।
यो सँगै राप्रपाले हिन्दूराज्य र राजसंस्थाको वहालीका लागि सडक र सदनमा संघर्षको कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।
राप्रपाका केन्द्रीय प्रवक्ता सगुन लावतीले भन्नुभयो– ‘यस पटकको आन्दोलनले राप्रपा एजेण्डा सफल बनाउने छ । नविन राप्रपा अभियानले थप बल पु¥याउने छ ।’
‘नविन राप्रपा अभियानले देशै भरि नेता तथा कार्यकर्ताका उत्साह थपेको र देशैभर राप्रपा संगठन बलियो भएको छ ।’ प्रवक्ता लावतीले भन्नुभयो– ‘आगामी निर्वाचनमा राप्रपाको पक्षमा शानदार रुपमा जनमत बढ्ने छ ।पटकको आन्दोलनले राप्रपा एजेण्डा सफल बनाउने छ । नविन राप्रपा अभियानले थप बल पु¥याउने छ ।’
‘नविन राप्रपा अभियानले देशै भरि नेता तथा कार्यकर्ताका उत्साह थपेको र देशैभर राप्रपा संगठन बलियो भएको छ ।’ प्रवक्ता लावतीले भन्नुभयो– ‘आगामी निर्वाचनमा राप्रपाको पक्षमा शानदार रुपमा जनमत बढ्ने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x