राजाका पालामा भन्दा अहिले बढी उदण्ड


ज्ञानेन्द्र पुत्रपारस शाहले राज्यको कानुन माथि धावा बोलको बखान गरिन्थ्यो तर यो गणतान्त्रिककालमा थुपै पारस शाहहरुको
शाहीकालमा राजकुमार पारस शाहलाईराजतन्त्रभन्दा गणतन्त्र बढी उदण्ड
। शाहीकालमा एक पारस शाहले राज्यको कानुन माथि धावा बोलको बखान गरिन्थ्यो तर यो गणतान्त्रिककालमा त्यस्ता पारस शाहहरुको विगविगी बढेको छ ।
शाहीकालमा राजकुमार पारस शाहलाई माथ दिने गरी गणतान्त्रिक राजकुमारहरुले राज्य र कानुनमाथि धावा बोलिरहेका छन् । पारस शाहलाई चार हात उछिन्दै सभामुख कृष्ण बहादुर महरा र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा(नवराजकुमार)हरुबाटै अन्र्तराष्ट्रिय जगतमै देशको बद्नाम गराउने कार्य भइरहेका छन् । भुटानिज शरणार्थी प्रकरणमा राम बहादुर थापाका छोरा, सुन तस्करी प्रकरणमा महारा र पुनका छोरालाई सीआईबीले बयान लिएबाटै उक्त कुराको पुष्टि हुन्छ
यति मात्र होइन राजतन्त्र भन्दा गणतन्त्र अझ बढी उदण्ड छ भन्ने कुरा देशकै सबैभन्दा ठूला महानगरपालिकाका निर्वाचित मेयरको स्वभाव र काम गर्ने शैलीबाटै पनि स्पष्ट भएको छ । भाद्र १६ गते शनिबार मध्यरातमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत सरकारको केन्द्री सिंहदरबारमा आगो लगाईदिने धम्कि दिएर पूर्व राजकुमारहरुलाई माथ गरि दिएका छन् । ‘चोर सरकार’ को केन्द्र सिहदरबारमा आगो लगाईदिन्छु, भन्दा समेत यो हरफ लेख्दासम्म बालेन साहलाई कही कतैबाट स्पष्टिकरण समेत सोध्ने काम भएको छैन ।
मेयर साहको यो अभिव्यक्तिले उनको अहंकार राजतन्त्रको पारस शाहको भन्दा उच्च रहेछ ? बुझ्न सकिन्छ । यसरी महरा र पुुनका पुत्रहरु र बालेन साहको हर्कतले पारस शाहको शैली र व्यवहारलाई फिक्का तुल्याएको देखिन्छ । यिनीहरु गणतन्त्रका शक्तिशाली एवं अहंकारी राजा र युवराजका रुपमा स्थापित हुन गइरहेका छन् ।
महरा पुत्र र पुन पुत्रहरुलाई सुन तस्करहरुसँगको साँठगाँठ भएको सीआईबीको भनाई रहेको छ, जसलाई यस्तो गर्न पारस शाहले कल्पनासम्म गरेका थिएनन् । उनले यसरी देशको स्वाभिमान बेच्ने काम कहिल्यै गरेनन् । तर गणतन्त्रमा गणतान्त्रिक नेताहरुबाटै देशको बद्नाम हुनेक्रम एकपछि अर्काे हुने गरेको पाइन्छ । गणतन्त्रमा जनप्रतिनिधिहरुबाटै जेमन्त भइरहेको छ । मेयर बालेनकै कुरा गरौं १६ गते शनिबार राति उनले फेसबुुुकमार्फत प्रचण्ड सरकारलाई ‘चोर सरकार’ भन्दै सिंहदरबारमा ‘आगो’ लगाइदिने धम्की दिए ।
‘आजको लागि केही गर्दिन, भोलीको दिनबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडि प्रहरी प्रशासनबाट रोकिएमा सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ भन्दै फेसबुकमा धम्कीयुक्त स्टाटस पोष्ट गरे । यहाँ प्रश्न उठ्छ के बालेनको यो पोष्टले कानुनको खिल्ली उडाएन र ? के उनको गाडी सुरक्षा निकायले चेक गर्न नपाउने ? उनको यसप्रकारको हर्कतले हिजोका तत्कालिन युवराजहरुका शैली र व्यवहारलाई फिक्का सावित गराउँदैन र ? मेयर बालेन साहको यो हर्कतले विगतमा बा १४ च नम्बरको गाडीमा सवाल पूर्व राजकुमार पारस शाहले ट्राफिक नियम उल्लंघन गर्दै, ललितपुर जावलाखेलबाट हुँइकिएपछि सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले उनको कार नियन्त्रणमा लिएर ५०० जरिवाना तिराएको थिए । बालेनको यस्तो हर्कत हेर्दा ‘धोतीको जुम्रा, टुप्पीमा पुग्दा’को अवस्था जे हुन्छ, त्यही भइरहेको छ भन्ने थालेका छन्, आम नेपालीहरुले माथ दिने गरी गणतान्त्रिक राजकुमारहरुले राज्य र कानुनमाथि धावा बोलिरहेका छन् ।
पारस शाहलाई उछिन्दै सभामुख कृष्ण बहादुर महरा र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा नवराजकुमारहरुबाटै अन्तराष्ट्रिय जगतमै देशको बद्नाम गराउने कार्य भइरहेका छन् । भुटानिज शरणार्थी प्रकरणमा राम बहादुर थापाका छोरा, सुन तस्करी प्रकरणमा महारा र पुनका छोरालाई सीआईबीले बयान लिएबाटै उक्त कुराको पुष्टि हुन्छ ।
यति मात्र होइन राजतन्त्र भन्दा गणतन्त्र अझ बढी उदण्ड छ भन्ने कुरा देशकै सबैभन्दा ठूला महानगरपालिकाका निर्वाचित मेयरको स्वभाव र काम गर्ने शैलीबाटै पनि स्पष्ट भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत सरकारको केन्द्री सिंहदरबारमा आगो लगाईदिने धम्कि दिएर पूर्व राजकुमारहरुलाई माथ गरि दिएका छन् ।
‘चोर सरकार’ को केन्द्र सिहदरबारमा आगो लगाईदिन्छु, भन्दा समेत यो हरफ लेख्दासम्म बालेन साहलाई कही कतैबाट स्पष्टिकरण समेत सोध्ने काम भएको छैन । मेयर साहको यो अभिव्यक्तिले उनको अहंकार राजतन्त्रको पारस शाहको भन्दा उच्च रहेछ रु बुझ्न सकिन्छ । यसरी महरा र पुुनका पुत्रहरु र बालेन साहको हर्कतले पारस शाहको शैली र व्यवहारलाई फिक्का तुल्याएको देखिन्छ । यिनीहरु गणतन्त्रका शक्तिशाली एवं अहंकारी राजा र युवराजका रुपमा स्थापित हुन गइरराजतन्त्रभन्दा गणतन्त्र बढी उदण्ड
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE