दोहोरो अंकले घट्यो शेयर बजार

मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’...

३३ किलो सुन प्रकरण– प्रहरी अधिकृतदेखि पूर्वमन्त्रीसम्म अनुसन्धानको घेरामा !

काठमाडौं । माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको प्रकरण झनपछि झन रहस्यमय बन्न थालेको छ ।  यो घटनासँग जोडिएका तीन जनाको ज्यान गइसकेको छ भने केही सम्पर्कविहीन अवस्थामा छन् । यही प्रकरणमा उर्लावारी मोरङका भरिया भनिएका सनम शाक्य, नेपाल वायु सेवा निगमका कर्मचारी प्रेमराज चौधरीको मृत्यु भएको छ भने अर्का एकजनाको मृत्युलाई पनि यसैसँग जोडेर हेरिएको छ । तर यही घटनाका कारण हो वा अन्य...