अर्थतन्त्र

सुदामा ताजा समाचार

भोली शनिबार बिहानदेखि तीन ठाउँको सुकुमबासी बस्ती हटाइदै

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैशाख १२ गते बिहानदेखि काठमाडौँका ३ स्थानको सुकुमबासी बस्तीको टहरा भत्काउने निर्णय गरेको छ । बिहीबार काठमाडौँका प्रमुख जिल्ला...

आज २०औं लोकतन्त्र दिवस अर्थात निरंकुश राजतन्त्रले हारेको दिन

११ वैशाख, काठमाडौं । आज २० औं लोकतन्त्र दिवस निरंकुश राजतन्त्रलेहार खाएको वा घुँडा टेकेको दिन । यस दिनकाअवसरमा देशैभर विभिन्न कार्यक्रम गरी...

नबिल बैंक१६ग्रामिण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु...