
बिशेष
इन्द्र जात्रा हेर्न विशिष्ट व्यक्तिहरु पनि जुद्ध शालिक देखि हिडे
असोज ११ गते, काठमाडौं । आज इन्द्रजात्राको दिन काठमाडौंको बसन्तपुरमा ठूलो जात्रा लाग्ने गर्दछ । जात्राको अवलोकन देशका विशिष्ट…
नेकपा एमाले बाग्मतीको निर्वाचनः अझै भएन मतदान सुरु
असोज ११ गते, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको निर्वाचन अभैmसम्म पनिु सुरु भएको छैन । नयाँ नेतृत्व चयनका…
सेमिफाइनलमै टुंगियो नेपालको यात्रा
असोज १० गते, काठमाडौं । साफ यू१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल…
अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान
असोज ११ गते, काठमाडौं । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन…
सामाजिक सञ्जालमार्फत मेयर बालेनद्वारा ईःको माग पुरा गर्न नसकिने अभिव्यक्ति
असोज ११ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यवसाय माग मेयर एक्लैले गरेर गर्न नसकिने बताएका…
काठमाडौं उपत्यकामा इन्द्र जात्राको रौनक बढ्दै
असोज ११ गते, काठमाडौं । आज इन्द्र जात्राको दिन काठमाडौं उपत्यकाभर बिदा दिइएको छ । यो पर्वका काठमाडौं उपत्यकामा…
वैवाहिक समारोहमा आगलाी हुँदा १०० गुमाए ज्यान्
असोज १० गते , काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगोलागि हुँदा १०० जनाले ज्यान गुमाएको छ । त्यसैगरी…
फर्निचर एक्स्पो भृकुटीमण्डपमा सुरु
असोज १० गते, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले भोली असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर…
सुन तस्करीमा संलग्न भनिएकालाई थुनछेक बहस आजबाट सुरु गरिने
असोज १० गते, काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान लिएर सकिएसँगै…
‘नाङ्गो गाउँ’को सिक्वेल घोषणा
असोज ९ गते, काठमाडौं । हालै मात्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले सफलता पाएसँगै निर्माताले दोस्रो पार्ट पनि…
हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइनः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली
असोज ९ गते । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका अगाडि आठ दिनदेखि उभिइरहेका ईःको…
भारतका विक्रम र प्रज्ञान सम्पर्क विहिन
असोज ९ गते, काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सम्पर्क विहिन भएको…
नेपालले भैंसीको मासु चीन निर्यात गर्ने
९ असोज गते, काठमाडौं । नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका बाटो खुल्ने भएको छ । चीन भ्रमणमा रहेका…
दशैं नजिकिदै गर्दा पनि सरकारको पूर्वतयारी किन देखिदैन?
रुषा थापा
यसपालिको दशैं आउन एक महिना बाँकी छ । तर, सरकारले अहिलेसम्म ठूलो तथा सानो रोडको गाडीको अग्रीम…
सडकमा सुतेर विरोध प्रदर्शन
असोज ८ गते, काठमाडौं । शिक्षक महासंघद्वारा सहमति भए पनि राहत शिक्षकहरुले आफ्ना आन्दोलन जारी राखेका छन् । आन्दोलनलाई…
नेपालद्वारा चीनसँग १३ बुँदे सम्झौता हस्ताक्षर
असोज ८ गते, काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको…
तरकारी बोकेको जीप दुर्घटनामा दुई जनाको मृत्यु
असोज ८ गते, सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । तरकारी बोकेको जीप
रोल्पाबाट दाङतर्फ…
के सरकारले पुरा गर्ला शिक्षकहरुसँगको सहमति?
गोपाल आचार्य
सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्था माथि…
पूर्वकप्तान पारस खड्का सचिवमा निर्वाचित
असोज ७ गते, काठमाडौं । नेपालको क्रिकेटको सम्पूर्ण जिम्मेवार संस्था नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन सम्पन्न भएको छ…


