लामिछाने र खनालको भारत भ्रमणले सम्बन्धमा नयँ सुरुवात भएकै हो त?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले एकै हप्ता भारतको भ्रमण गरेका छन् । सभापति रवि लामिछाने ५ दिने औपचारिक भ्रमण सकेर नेपाल फर्किएकै दिन परराष्ट्र मन्त्रि शिशिर खनाल पनि नयाँ दिल्ली भ्रमणमा गएका छन्...

पहिलो पटक ललितपुर महानगरपालिकाको सहयाेगमा अपाङ्गता भएका व्यक्तिको लागि खेलकुद कार्यक्रम

अपाङ्गता भएका व्यक्तिहरूका हक, हित र अधिकारका निम्ति सँधै आवाज उठाउनुहुने भरत बि.सी. एक सवल व्यक्तिभन्दा कुनै कुरामा कम हुनुहुन्न । उहाँ खेलाडी हुन्, अधिकारकर्मी हुन् र अन्य व्यक्तिका लागि प्रेरणाका स्राेत समेत हुन् । हालै ललितपुर महानगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूकाे खेलकुद कार्यक्रम...

घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आइतबारदेखि ललितपुरमा हुँदै

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा शुरु हुने भएको छ । सम्मेलनमा नयाँ नेतृत्व चयन देखि नीतिगत बहस सम्म हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । स्थापनाको ३६ वर्ष...

राजनीति

गौशाला महोत्तरी, जेठ २६ गते । प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफल दुई सातादेखि ठप्प भएको छ। प्रदेशसभा बैठक नियमित रूपमा सञ्चालन हुन नसक्दा नीति तथा कार्यक्रममाथिको...
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिवारदेखि जिल्ला अधिवेशनहरू गरेको छ । अहिलेसम्म रास्वपाले ४० जिल्लामा नयाँ नेतृत्व चयन गरिसकेको छ । हालसम्म कोशी प्रदेशका १०, बागमती प्रदेशका १०, गण्डकी प्रदेशका ७, लुम्बिनी प्रदेशका ६, कर्णाली प्रदेशका ४...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन् । भारतका विदेशमन्त्री डा. एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार...
काठमाडौँ । पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुधन गुरूङले आफू छानबिन समितिबाट निर्दोष साबित हुनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै उनले यदि आफू पुनः गृहमन्त्री बनेमा...
काठमाडौँ । अर्थसम्बन्धी वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रिय सभाबाट असफल भएको छ । प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा पुगेको विधेयकमाथि छलफल गरेर सन्देशसहित फिर्ता गर्नुपर्ने भए पनि यो विधेयक भने राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनै सकेन । गत मंगलबार...

प्रदेश

सुदामा बिशेष

अपाङ्गता भएका व्यक्तिहरूका हक, हित र अधिकारका निम्ति सँधै आवाज उठाउनुहुने भरत बि.सी. एक सवल व्यक्तिभन्दा कुनै कुरामा कम हुनुहुन्न । उहाँ खेलाडी हुन्, अधिकारकर्मी हुन् र अन्य व्यक्तिका लागि प्रेरणाका स्राेत समेत हुन् । हालै ललितपुर महानगरपालिकाको सहयोगमा...

अर्थतन्त्र

शिक्षा

अपाङ्गता भएका व्यक्तिहरूका हक, हित र अधिकारका निम्ति सँधै आवाज उठाउनुहुने भरत बि.सी. एक सवल व्यक्तिभन्दा कुनै कुरामा कम हुनुहुन्न । उहाँ खेलाडी हुन्, अधिकारकर्मी हुन् र अन्य व्यक्तिका लागि प्रेरणाका स्राेत समेत हुन् । हालै ललितपुर महानगरपालिकाको सहयोगमा...

जिवनशैली

आज देखी सोह् स्राद्ध सुरु

काठमाडौं, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज भाद्र २३ गते सोमबार देखि विधिवत् आरम्भ भएको छ...

प्रधानमन्त्री द्वारा प्रतिगमनकारी कानुन आउन नहुने धारणा व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्नेधारणा यक्त गर्नु धएको छ । संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित...

समाचार

राष्ट्रिय सभाबाट पहिलो पटक विधेयक असफल

काठमाडौँ । अर्थसम्बन्धी वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रिय सभाबाट असफल भएको छ । प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा पुगेको विधेयकमाथि छलफल गरेर सन्देशसहित फिर्ता...

मुलुक भरी नै हाइटेन्सन लाइनमुनि घरैघर

सङ्घीय राजधानी काठमाडौँसहित मुलुकभरि नै हाइटेन्सन उच्च भोल्टेज ट्रान्समिसन लाइन विद्युत् प्रसारण तारमुनि जग्गाधनीहरूले नक्सा पारित नै नगरी अवैध रूपमा घर निर्माण गर्ने गरेको...

फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, सुनामीको खतरा

मनिला, दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्रहरूलाई हल्लाउनुका साथै भवनहरूमा...

अटोप्लस

मेट्रो रेल ‘डिपिआर’ का लागि आशयपत्र माग

काठमाडौँ, जेठ २५ गते । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित अगाडि सारिएको मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्न...

हुन्डी कारोबारी प्रहरीको फन्दामा

काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका...

कर्पोरेट

खेलकुद

अभ्यासमा विश्वकप दाबेदार टिम बलियो

न्युयोर्क, जेठ २५ गते । विश्वकप फुटबल २०२६ का उपाधि दाबेदार अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, इङ्ग्ल्यान्डले आइतबार अभ्यास खेलमा जित हात पारेका छन् । इन्डिरक र...

अमेरिकाले इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा दिएन

तेहरान, जेठ २४ गते । इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा ९भिसा०...

६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन गरियो

२४ जेठ, काठमाडौं । २०८१ असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोका कारण ६ खेलाडीले ज्यान गुमाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद...