काठमाडौं । लौहपुरुष गणेशमान सिंहको सुपुत्री रितासिंह वैद्यको ७२ वर्षको उमेरमा आज निधन भएको छ । बिहीबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँ लामो समय नक्सालस्थित बालमन्दिरको अध्यक्ष हुनुहुन्थ्यो ।
काठमाडौँ । फागुन २१ को निर्वाचनमा ‘लज्जास्पद’ नतिजा प्राप्त भएसँगै नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ । यो बहस कुनै औपचारिक पार्टी...