रवि लामिछानेलाई दिल्लीमा स्वागत

भारतको निमन्त्रणामा ५ दिने औपचारिक भ्रमणमा भारत जानु भएका रास्वपा सभापति रवि लामिछानेलाइृ दिल्ली पुग्दा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । लामिछाने भ्रमण सम्पन्न गरी जुन ५ अर्थात बजेठ २२ गते नेपाल फर्कने हुनु भएको छ ।

LEAVE A REPLY