सिईओ अशोक शेरचनको पद कायमै रहने

काठमाडौं । उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदातल पुगेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शेरचनले सर्वोच्च अदातलबाट अन्तरिम आदेश पाएका छन्। यस सँगै उनको पद कायमै रहने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउसहित अन्तरिम आदेश जारी हुने आदेश गरेको हो।
उच्च अदालत पाटनको फैसलाअनुसार सीईओ पदबाट २०८२ बैशाख ९ गतेबाट स्वतः अवकास पाउने शेरचनको पद जोगिएको छ।

 

 

LEAVE A REPLY