रघुजी पन्तशिक्षामन्त्री नियुक्त ,शपथ भोली

काठमाडौं । शिक्षामन्त्रीमा एमालेका सांसद रघुजी पन्त नियुक्त्त भएका छन् ।तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराइले बैशाख ८ गते पदबाट राजीनामा दिए पछि सो रिक्त पदमा पन्तलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन् । यस सँगै अब नव नियुक्त मन्त्री पन्तले शिक्षकका मागहरु पुरा गर्लान् या नगर्लान जिग्यासाको विषय बनेको छ
स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी रहेको छ ।

LEAVE A REPLY