सुशीला कार्कीलाई सरकार प्रमुख बनाउ जुट्यो सहमति, संसद विघटनमा भने मतभेद मतभेद

काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।
बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो
यसयस सहमतिमा जेनजीहरुको पनि सर्मथन रहेको छ । छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्।
तर वार्तामा संसद् विघटनको विषयमा भने मतभेद देखिएको छ ।

LEAVE A REPLY