जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो, ४ युवाको आज अन्त्येष्टि

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको सख्या ५१ पगेको छ । ती मध्ये चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको मृतकहरूको शव अभिभावक र आफन्तले जिम्मा लिएर पशुपति आर्यघाटमा लिएर गर्इ भाव विह्वल हुदैअन्तिम बिदाइगरेका थिए ।
यो आन्दोलनका क्रममामृत्यु हुनेहरू संख्या ५१ मध्ये, तीन प्रहरी र एक भारतीय महिला पनि छन्। पहिलो दिनको प्रदर्शनमा मात्रै २१ जनाको मृत्यु भएको थियो। बाल सुधार गृहमा रहेका पाँच जना र प्रहरी तीनजनाको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
मृतकहरूमा काठमाडौं उपत्यका मात्र नभई अन्य जिल्लाका पनि थिए।

LEAVE A REPLY