काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पनि प्रहरीको फन्दामा परेका छन ।् उनलाई सोमबार साँझ उनको निजि निवास भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनले सामाजिक संजालबाट निर्वाचन बिथोल्ने र निर्वाचन हुनै नसक्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरीएका हो । यसअघि पनि माघ २३ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो।









