बल्खुमा ३३ औं मदन–आश्रितस्मृति सभा गरियो

३ वैशाख, काठमाडौं । नेकपा एमालेलेआज मदन नगर बल्खुमा ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ ।
तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमाले केन्द्रीय कार्यालयले स्मृतिसभा गरेको हो ।
कार्यक्रममा पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् ।कार्यक्रममा सहभागीहरूले मदन र जीवराजको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

LEAVE A REPLY