काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ भने राष्ट्रियसभाको बैठक अपरान्ह १७ः१५ बजे बस्ने छ ।
संसद सचिवालयका अनुसार आजको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्वान्त र प्राथामिकता कर प्रस्तावबाहेकमा छलफल जारीरहेने छ ।









