सभापति लामिछाने आज भारत जाने तयारीमा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाने तयारीमाहुनुन्छ । भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते जुन १ देखि ५ तारिख सम्म भारत भ्रमण गर्नुहुने रास्वपाले जनाएको छ ।

LEAVE A REPLY