नागरिकलाई सेवा दिन आलटाल गर्ने स्वास्थ्यका कर्मचारीहरुलाई कारबाही गरिने

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले केही दिनभित्र स्वास्थ्यका कर्मचारीमाथि अनुगमन गर्दा दोषीदेखिए त्यस्ता अस्पताल र स्वास्थ्यकर्मिलाई कारबाही गर्ने बताएका छन् । सोमबार संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई सेवा दिन आलटाल गरेको बताउँदै अनुसन्धानका क्रममा दोषी भेटिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY