पाण्डेको पक्षमा ३१ र विपक्षमा २८ सांसद

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदले मतदान गरेका छन भने विपक्षमा २८ मत परेको छ ।
नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे राजीव गुरुङले उनलाई विश्वासको मत दिएका हुन् ।

LEAVE A REPLY