काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्व सम्मत भएका छन् । पार्टी महाधिवेशनको बन्द सत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् ।त्यसै गरी
सम्मानि नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् ।सुरुमा तीनै नेताले अध्यक्षमा दावी गरे पनि महाधिवेसन प्रतिनिधिहरुले समेत माधव कुमार नेपाललाईनै अध्यक्ष बनाउन सुझाव दिए पछि नेपाल सर्वसम्मत अध्य हुने भएका हुन अन्य पदाधिकारी र सदस्यको नाम भोलि विहान १० बजेपछि टुङ्ग्याउने निर्णय भएको छ ।








