प्रधानमन्त्री साउन ७ गते प्रश्नो उत्तर कार्यक्रममा सहभागी हुने ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते प्रश्नोउत्रर कार्यक्रममा सहभागीभई सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले संसदको प्रश्नोत्तरमा सहभागी हुन लागेका हुन ।
सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको हो ।

LEAVE A REPLY