हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ डिजिटल्ली एडिट गरेर बढी बनाइएको बारेमा बुद्धएरको गम्भीर ध्यानाकर्षण छ

काठमाडौँ । बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ केही व्यक्ति तथा समूहले डिजिटल्ली एडिट गरेर बढी बनाउने काम गरेको गुनासो गरेको छ । टिकटमा बढी रकम असुली गरेको भन्ने प्रचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाउदै एयरलाइन्सले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ ः “यात्रुहरूले टिकटको वास्तविक मूल्य बुझ्न एयरलाइन्सको वेबसाइटको टिकट स्टाटसबाट सजिलै चेकजाँच गर्न सक्ने छन् । ”

LEAVE A REPLY