शुभदीपावली , छठ् , र नेपाल संवत ११४५ को पावन अवसरमा हाँमी हाम्रा शुभचिन्तक, पाठक वर्ग, विज्ञापन दाता तथा समस्त देश– विदेशमा रहनु हुने नेपाली दाजु,भाई तथा दिदी बहिनीहरुमा शुख , शान्ति,
संबृद्धि र दीर्घायूको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौं। साथै,तिहारमा कार्यलय विदा हुने भएको हुँदा हाम्रो भेट तिहार पछि मात्रै हुने अवगत गराउदै पाठक वर्गमा पर्न गएको असविधा प्रति क्षमा चाहन्छौं ।,
सुदामा साप्ताहिक तथा सुदामा डट् कम परिवार