काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थापक शेयर धनीको नाममा रहेकोे शेयर बिक्रीमा ल्याएको छ । तोकिएको समय भित्र धेरै सस्थापकहरुबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा सस्थालाई विक्रि गर्ने पैकृया अघि ढाइने बैंकले जानकारी गराएको छ ।
यो शेयर हाल लघुवित्तकै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यद्यपि बैंकले बिक्रीमा राखिएको शेयर संख्या र शेयर मूल्य भने खुलाएको छैन ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा निवेदन दिनुपर्नेछ ।









