काठमाडौँ । समाजवादी मोर्चाले विभिन्न क्षेत्रका बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियासम्मपन्न गरेको छ
यस अघि शुक्रबार बसेको बैठकले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने निर्णय गरेको थियो ।
नेता विश्वकर्माले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको जानकारी दिएका थिए ।