लामो समय पछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं लामो समय पछि हिजो देखि काठमाडौं उपत्यका लगायर देशका विभिन्न स्थानहरुमा मेघगर्जन सहित वर्षा भइरहेको छ । गत कार्तिक महिनादेखि रोकिएको वर्षा हिजोदेखी शुरुभएको हो । यो वर्षा करिव ३ दिन सम्म हुने मौसम पूर्वानुमान महाशाखाका ले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ ।

 

LEAVE A REPLY