जेनजीको चाहनाः बालेनशाहलाई प्रधानमन्त्री र हर्कसामपाड.राईलाई गृहमन्त्री

काठमाडौं । जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरुले आफूहरुको विजय भएको प्रतिक्रिया दिंदै आफुहरुको चाहना बालेन शाहलाई प्रधानमन्त्री र हर्कसामपाड राईलाई गहमन्त्री बनाउने चाहना भएको बताए । उनीहरुलाई चाहना बारे जिज्ञासा राख्दै प्रश्न गर्दा यस्तो बताएका हुन् ।

राईलाई गृहमन्त्री बनाउने चाहना भएको बताएका छन । मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीहरुलाई पश्न गर्दा वालेन शाह लाई प्रधानमन्त्री र बन्नुपर्ने पनि बताए ।यसो गर्दा देशमा परिवर्तन हुने उनीहरुको धारणा थियो ।

LEAVE A REPLY