आज देशभर भारी वर्षाअहुदै

काठमाडौं । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावकाकारण आज देशका अधिकांश ठाउँमा भारी वर्षाभई रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
माहाशाखाका अनुसार गत राती देखि काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू९भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाभई रहेको छ ।
मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षा समेत भई रहेको छ ।
यस्तै आज राति कोसी, मधेस, बगमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही पानी परिहनेअनुमान गरिएको छ ।

LEAVE A REPLY