देश भर अविरल वर्षा भएका कारण आइतबार र सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको छ लगातार वर्षाका कारण प्रतिकुल अवस्था उत्पन्न भएपछि दुई दिनबिदादिनेगृहमन्त्रालयले जनाएको छ ।
दशैँ बिदापछि भोलिदेखि कार्यालयहरु खुल्ने भए पनि अविरल वर्षाका कारण विभिन्न ठाँउमा सडक अवरुद्ध भएको हुनाले विपद व्यवस्थापन र अत्यावश्यक सेवा सँग सम्बन्धित बाहेक अन्यकार्यलयहरु अधिराज्यभरथप दुई दिन बिदा दिएको मन्त्रालयले जनाएको छ ।

 

 

LEAVE A REPLY