नेपाल प्रहरीका चार डीआईजीको बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा भएका छन् ।बढुवा हुनेहरुमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।आज बसेको मन्त्री परिषदको बैठकले डिआईजीलाई एआईजिमा बढुवा गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY