कुन कुन देशका राजदू फिर्ता हुदै छन?

काठमाडौँ ।आज बसेको मन्त्री परिषको बैठकले ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ । राजदूत फिर्ता गरीने देशहररुमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापान रहेका छन् । नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्त्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताए ।
फिर्ता बोलाइएका सबै राजदूतहरु केपी ओली नेतृत्वको सरकारले नितुक्त्त गरको थियो । सबै राजदुतहरुलाई आगामी कात्तिक २० गतेसम्म फिर्ता भइसक्न्न पनि सरकारले निर्देशन दिएको छ ।

 

LEAVE A REPLY