काठमाडौँ । दार्चुलामा ४ं६ म्याग्निच्युडको भूकम्प गएको छ। आज बिहान ८ः२८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले उक्त क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआइको आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ। राजधानीमा...
काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढ्दै निरन्तर उकालो यात्रामा देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक २३.८३ अंकले बढेर २९६०.४०...