११ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन् ।
काठमाडौँ । फागुन २१ को निर्वाचनमा ‘लज्जास्पद’ नतिजा प्राप्त भएसँगै नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ । यो बहस कुनै औपचारिक पार्टी...