निर्वाचन आचार सहिताबारे आयोगद्वारा सरकारलाई जानकारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज राति १२ बजेदेखि आचारसंहिता लागू हुने भएको छ । आज निर्वाचन आयोगले सरकारलाई यसबारे जानाकारी गराएको हो ।
आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा आचारसंहितबारे जानकारी गराएको हो। आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण गरिएको थियो।

LEAVE A REPLY