नुवाकोट, माघ ३ गते।
सुदामा सम्वाददता
सम्पादक समाज नपालले विगतमा झैं आज पनि नुवाकोटको सुईरेचौर शिवपुरी ७ स्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा सम्पादक समाज नेपालका सस्थापक अध्यक्ष तथा बरिष्ट पत्राकार गोविन्द वियोगिको २० औं स्मिृति दिवसका अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरी गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तारन्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवणरण यादवको प्रमुख आतित्थ्यतामा भएको उक्तकार्यक्रममा राजेन्द्र मानन्धर, चाँदनी हमाल,डा. जगत नेपाल,सुर्दशन आचार्य,र उपेन्द्र प्रसाद थपलियालाई पुरस्कार हस्तान्तरण तथा सम्मान गरिएको थियो ।









