यस्तो छ प्रतिनिधि सभा निर्वाचन २०८२को आयोगद्वारा प्रकाशित समानुपातिक तर्फको मत पत्रको नमूना

काठमाण्डौ, निवार्चन आयोग नेपालले आगामी फाल्गुन २१ गते हुने प्रत्रिनिधि सभा निर्वाचनमा आम मतदातालाइ मतदान गर्नसजिलो होस र मत बदर होस भन्नका लागि आज समानुपातिका निवाचनको वास्तविक नमूना मत पत्र प्रकाशन गरेको छ । यसले आम मतदातालाई कुन दलको चुनाव चिन्ह के हो र त्यो चिन्ह मतपत्रको कुन भागमा अवस्थित रहेको हुन्छ भनेर जानकारी गराउद छ । यसै मत पत्रको आधारमा मतदाताले आफूलाई मन परेको दलको चूनाव चिन्हमा भोट दिन सकुन र मत पनि बदर नहोस् भन्ने मन साय निर्वान आयोगको रहेको बुझिएको छ ।

LEAVE A REPLY