कलाकार सुनिल थापा हामी बीच रहनु भएन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । शनिबार बिहान थापाथालीस्थित नर्भिक अस्पतालमा हृदयघातका कारण उपचारकै क्रममा उनको निधन भएको थापा निकट कलाकार विल्सन बिक्रम राइले बताएका छन् ।
थापा लामो समयदेखि नेपाली र भारतीय चलिचित्र क्षेत्रमा सक्रिय रहेका थिए ।

LEAVE A REPLY