काठमाडौँ । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विश्वराज पोखेरल निर्वाचित भएका छन् । उनी कांग्रेसका कुमार लुईँटेलसँग थोरै अर्थात ५ मतको अन्तरले विजयी बनेका हुन्।
निर्वाचन आयोगका अनुसार पोखरेले १३ हजार ९५३ मत प्राप्त गर्दा कांग्रेसका लुईँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छ
यस्तै नेकपाका अम्बिर बाबु गुरूङले ११ हजार २९६ ,नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छिन्।








