राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेशमात्र जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका ६ वटा अध्यादेश मध्ये एउटा मात्र जारी गरेका छन्
पौडेलले बिहीबार सहकारी पहिलो संशोधन अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

SHARE
Previous article
Next article

LEAVE A REPLY