काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाको नेतृत्वमा गठन हुने सरकारका सांसदहरुले चैत्र १२ गते शपथ खाए लगत्तै भोली पल्ट अथौत चैत्र १३ गते वरिष्ठ नेता बालेन शाहले पनि प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच आज बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो ।








