काठमाडौँ । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीलेआज पद तथा गोपनीयताको शपथ लिंदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले
बुधबार बिहान ११ः१५ राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् ।









