बालेनलाई प्रधान मन्त्री बन्ने बाटो खुल्यो

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरीआजै केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको । यस सगै बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । किन की बिधानमा प्रधानमन्त्री हुन पहले र्ससदीय दलको नेता चयन हुनु पर्नै प्रावधान रहेको छ ।
केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट अत्याधिक बहुमत ल्याएर निर्वाचित भएका हुन् ।

LEAVE A REPLY