संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

कोशी प्रदेश अन्तरगत पर्ने उत्र वूर्वी संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

LEAVE A REPLY